समाचार होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु September 13, 2020 0 16 Share Facebook Twitter चितवन – होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आज (आइतबार) विहान ६ बजे मृत्यु भएको बताइएको छ ।