मृत भेटिए सैलुन सञ्चालक

0
14

काठमाडौं- काठमाडौंको बुद्धनगरमा रहेको एक सैलुनका सञ्चालक मृत भेटिएका छन् । बाराको निजगढ स्थायी घर भएका न्यु मनोकामना हेयर ड्रेसर सैलुनका सञ्चालक अन्दाजी ३५ वर्षीय अशोक ठाकुर मृत भेटिएका हुन् ।
आधा सटर खोलेको अवस्थामा लडिरहेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । त्यसपछि हेर्दा मुखमा रगत देखिएको अवस्थामा उनको शव भेटिएको प्रहरिउले बताएको छ । हालसम्म कुनै शंकास्पद अवस्था नदेखिएको र ‘अब पोष्टमार्टमपछि नै विस्तृत कारण खुल्ने समेत प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here