एकै दिन थप एक हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

0
410

काठमाडौं – मंगलबार थप एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा पहिलो पटक यति ठुलो संख्यामा संक्रमित भेटिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ । जसमध्ये काठमाडौं उपत्यकामा २०५ जना रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here