रुपन्देहीमा फोनमा कुरा गर्दागर्दै छतबाट खसेर एकको मृत्यु

0
147

बुटवल – फोन गरिरहेको बेला घरको छतबाट खसेर रुपन्देहीमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–१२ प्रहरी टोलका २३ वर्षीय विकास जैसवाल रहेका छन्। उनको आफ्नै घरको तीन तल्ला माथि छतमा फोनमा कुराकानी गर्दागर्दै खसेर मृत्यु भएकोहो ।
छतबाट खसेर गम्भीर घाइते जैसवालको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे रुपन्देही प्रहरीले अनुसन्धान शुरु गरेको समेत बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here