थप ४८४ जनामा कोरोना संक्रमण, ६४ जना डिस्चार्ज

0
21

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबार थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here