समाचार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि August 7, 2020 0 30 Share Facebook Twitter काठमाडौं- ७ हजार ९ सय २६ पीसीआर परीक्षण गर्दा शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो संगै नेपालमा नेपालमा कुल कोरोना संक्रमितको कुल संख्या २२ हजार २१४ पुगेको छ ।