‘प्रचण्ड’ निवास खुमलटारमा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण

0
75

काठमाडौँ – नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको हो ।
सुरक्षाकर्मीमा कोरोना देखिएपनि परिवारका कुनै सदस्यलाई संक्रमण नदेखिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here