ट्राफिक प्रहरीमा कोरोना देखिएपछि एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा

0
9

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका दुई जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।
अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था छ । कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here