समाचार पछिल्लो २४ घण्टामा नेपालमा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि July 31, 2020 0 15 Share Facebook Twitter काठमाडौं – १० हजार ७८६ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा नेपालमा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।