गुल्मीमा भीरबाट लडेर एक पुरुषको मृत्यू

0
189

गुल्मी – गुल्मीको धुर्कोट गाउपालिका ६ रजस्थलमा भीरबाट लडेर एक पुरुषको ज्यान गएको छ। त्यहाँ स्थित रेडियो धुर्कोटका कार्यक्रम प्रस्तोता बासुदेव पोखरेलका अनुसार रजस्थलको टिम्मुरपानी भिरमा लक्ष्मण घर्ती नामका ब्याक्तिको ज्यान गएको हो।
गत १२ गते देखि घर परिवारको सम्पर्कमा नाआएका घर्ती आज बिहान करिव ८ मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार के कारणले ज्यान गएको भन्ने बारेर अनुसधान भैरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here