दुर्गा नेपालको तीज गीत ‘कति राम्री’ सार्वजनिक [भिडियो सहित ]

0
379

बुटवल – नेपाली हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज पनि नजिकिदै छ । तीज नजिकिए संगै तीज सम्बन्धी धेरै गीतहरु दैनिक सार्वजनिक भैरहेका यसैक्रममा गायिका दुर्गा नेपालको तीजगीत ‘कति राम्री’ सार्वजनिक भएको छ । विगतका वर्षहरुमा पनि तीजगीत लिएर दर्शक स्रोतामाझ छाइरहेकी गायिका नेपाललाइ तीजगीत ‘कति राम्री’ को स्वरमा गायक डिल्लिनारायण पाण्डेले साथ दिएका छन्।
अंकिता नेपाल र निरजले अभिनय रहेको गीतको भिडियोलाइ बुटवल आसपासका क्षेत्रमा छायांकन गरिएको हो । श्रीनगर फिल्मस प्रालीको युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ ।
लोकेन्द्र शाहको निर्देशन रहेको उक्त भिडियोको छायांकन भने मनिष पन्तले गरेका हुन ।

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here