कृष्ण जी कि राधा बनेर आइन नाचेर हङ्गामा मच्चाइन गायिका माधवी (भिडियो सहित)

0
447

काठमाडौं – ”नाच्ने बुढो चाहियो” बोलको तीज गीत गाएर चर्चा कमाएकी लोकप्रिय गायिका माधवी जिएमले पोहोर परार जस्तै यो बर्ष पनि तीज गीतलाई निरन्तरता दिँदै नयाँ गीत विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत सार्वजनिक गरेकी छिन। ”बिताउछु जिन्दगी कृष्ण कै राधा बनेर” बोलको उक्त गीतमा माधवी जिएम र कपिल सम्राटको आवाज रहेको छ भने गीतमा शब्द लय पनि उनै गायिका माधवी जिएमको रहेको छ। केशब बडूको संगीत संयोजन रहेको उक्त गीतको भिडियो पनि निकै नै राम्रो बनेको छ। भिडियोमा माधवी जिएम ,भवानी रेग्मी , धन बहादुर बुढा र चाँदनी मल्लको नृत्य रहेको छ जसलाई त्रिबेन्द्र कम र गौतम बिसीले निर्देशन गरेका हुन् भने प्रकाश नगरी र पीआर जोशीको छायांकनमा पीआर जोशीले नै सम्पादन गरेका हुन्।

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here