शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण १ सय ७ जना डिस्चार्ज

0
17

काठमाडौं – शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयले जानकारी दिएको छ । ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको मन्‍त्रालयले जानकारी दिएको छ ।
शुक्रबार कोरोना संक्रमण निको भई १ सय ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here