मस्तै मस्तै भन्दै सनिश र निलिमाले गाए रन्जित पौडेल र स्वस्तिमा खड्काले रोमान्स यसरी गरे (भिडियो सहित)

0
413

काठमाडौं – सनिश श्रेष्ठ र निलिमा थापा मगरको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। मस्तै मस्तै बोलको गीतमा कृष्ण केसीको शब्द र सुवास भुषालको संगीत रहेको छ। गीतको भिडियोमा स्वस्तिमा खड्का र रन्जित पौडेलको अभिनय रहेको छ। निकेश खड्काको निर्देशनमा तयार भएको गीतलाई बुद्ध थापाले खिचेका छन् भने विकास धमालाले सम्पादन गरेका छन्। गीतलाइ आफ्नो मन युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here