ओली दाहाल छलफलका लागि समय नपुगेको भन्दै फेरी स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

0
12

काठमाडौं – विहान ११ बजेका लागि बोलाइएको नेकपाको स्थायी कमिटी बैठक पर्सि असार ४ गते सम्मका लागि स्थगित भएको छ । अब ४ गते ३ बजे बस्ने गरी स्थगित भएको एक स्रोतले बताएको छ ।
अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here