कमला आचार्यको शब्द संगीत र स्वरमा मौलिक तीज गीत रक्षा गर मालिका सार्वजनिक

0
187

काठमाडौं – विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा मौलिक तीज गीत रक्षा गर मालिका सार्वजनिक गरिएको छ। विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतमा शब्द संगीत स्वर कमला आचार्यको रहेको छ। यस गीतको भिडियोलाई भने पछिल्लो समयका चर्चित मोडेल बिमल अधिकारीले निर्देशन गरेका हुन्। राजेश घिमिरेको छायांकन रहेको भिडियोमा बरिष्ठ कलाकार रमा थपलिया र कमला आचार्यको अभिनय तथा प्रकाश धमलाको सम्पादन रहेको छ।

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here