समाचार फेरी थपियो लकडाउन, जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय May 6, 2020 0 16 Share Facebook Twitter काठमाडौँ – सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । जारी लकडाउन बैसाख २५ गते अर्थात भोली सम्म रहेको छ ।