कर्णाली नदीमा नुहाउन गएका एक युवक बेपत्ता

0
237

काठमाडौं – कर्णाली नदीमा नुहाउन गएका एक युवा बगेर बेपत्ता भएका छन् । हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जनाए अनुसार उनि जुम्लाको कैलाश गाउँपालिका-१० मकावनपुर घर भइ हाल हुम्लाको नाम्खा गाउँपालिका-१ को च्याछराभिर विस्फोटन गर्ने काम गर्दै आएका थिए । २१ ति युवा काम गरेर नदीमा नुहाउन गएका बल बेपत्ता भएका हुन् । बेपत्ताको खोजीकार्य चलिरहेको र अहिले कर्णाली नदी नजिक रहेका प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको समेत बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here