र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएपछि सिल गरियो सप्तरीका दुई गाउँ

0
103

सप्तरी – सप्तरीका दुई स्थानीय तहका दुई वडालाई सिल गरिने भएको छ । दिल्लीबाट फर्किएका दुई जना जमातीको र्‍यापिड टेष्टमा एन्टीबडी पोजेटिभ आएपछि बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गर्ने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here