शिरमा सिन्दुर पहिरिएकी आँचल शर्मा संग रिसाए रन्जित,आखिर केहो कुरा (हेर्नुहोस भिडियो)

0
281

काठमाडौं – बबाल…’को लोकप्रियतापछि गायक अर्जुन पौडेलले नेपाल आइडिएल कि जज एबम चर्चित गयिका इन्दिरा जोशिसँग ‘मेरा काला दारी’ बजारमा ल्याएका छन् । गीतकार तथा सङ्गीतकार दीपक शर्मा को सङ्गीत रहेको यो गीतमा नरेन्द्र बियोगिको सङ्गीत सम्योजन रहेको छ ।
गीतले धेरै दर्शक तथा स्रोता को मन जित्ने आशा लिएको गायक पौडेल बताउछन । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा अनी मोडल रन्जित पौडेल साथै अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । मोडेल रन्जित पौडेल नेपाल टेलिभिजन प्लसबाट प्रसारित लोकप्रिय कार्यक्रम झंकार लाइभ शो का होस्ट समेत हुन् ।
गीतको भिडियो निर्देशन गम्भिर बिष्टले गरेका हुन । भिडियोमा नबराज उप्रेतिको छायांकन, शिलन लम्सालको सम्पादन, अनिता ग्वौछाको मेकअप र सुबोल थापाको कोरियोग्राफी देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here