नरहरि प्रेमीको शब्द संगीतमा ”हरे राम हरे कृष्ण’ बोलको भजन सार्वजनिक ”भिडियो”

0
197

काठमान्डौ – बिन्ध्यवासिनी म्युजिक प्रालि को अफिसियल युट्युव च्यानल मार्फत हालै मात्रै एक भजन सार्वजनिक गरिएको उक्त भजनमा लोकप्रिय संगीतकार एबम गायक नरहरि प्रेमीको शब्द संगीत रहेको छ भने, स्वर गायक राजेश डंगोलको रहेको छ । सन्तोष प्रगाढको संगीत संयोजन रहेको ”हरे राम हरे कृष्ण” बोलको उक्त भजनको भिडियोलाई प्रोसेस तिमिल्सिनाले निर्देशन गरेका हुन्। जितेन्द्र राजोपाध्यायको छायांकन तथा सम्पाद रहेको भिडियोमा राजेश डंगोल, रीतिका पौडेल लगायतको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here