राष्ट्रिय नागरिक’ सम्मानबाट सम्मानित भए चलचित्र निर्देशक गिरी

0
90

काठमाडौँ – चलचित्र निर्देशक राजु गिरी राष्ट्रिय नागरिक सम्मानबाट सम्मानित भएका छन्।
नागरिक समाजले हिँज अर्थात् २०७६ माघ २५ गते काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा निर्देशक गिरीलाई सम्मानित गरेको हो।
कार्यक्रमका प्रमूख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले निर्देशक गिरीलाई खादा र प्रमाणपत्रसहित ‘राष्ट्रिय नगरिकन सम्मान २०७६’ बाट सम्मानित गरेका हुन् ।
निर्देशक गिरी पछिल्लो समयका निकै व्यस्त निर्देशकको रुपमा चिनिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here