मौलिक सालैजो गीत ”हेर्दा राम्रो तम्घास बजार” सार्वजनिक (भिडियो)

0
188

बोमबहादुर घर्ति मगरको लय तथा शब्द सृजनामा रहेको मौलिक सालैजो गीत ”हेर्दा राम्रो तम्घास बजार” प्रसन्न क्रिएसनको प्रस्तुतिमा विन्ध्यवासिनी म्युजिक प्रालि को अफिसियल युट्युव च्यानल मार्फत प्रकाशनमा आएको छ । बोमबहादुर घर्ति मगर र रजनी खड्काको आवाजमा सजिएको उक्त गीतको संगीत संयोजन सागर बिरहीले गरेका हुन् भने गीतको भिडियोलाई बिष्णु भट्टराइले निर्देशन गरेका हुन् र सम्पादन पनि उनी निर्देशक भत्तराइकै रेहेको छ ।
सुनिता गुरुङको कोरियोग्राफी रहेको सोहि भिडियोमा रोशन र सृजनाले कुशलातापुर्वक आफ्नो अभिनय कला प्रस्तुत गरेका छन् ।

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here