उत्कृष्ट काम गरेबापत पुरस्कृत भए सर्बेन्द्र खनाल

0
19

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई सरकारले पुरस्कृत गरेको छ । बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले खनाललाई पुरस्कृत गरेको हो ।
मन्त्रालयले बिहीबार उनलाई १०००० नगदसहित सम्मानपत्र प्रदान गरेको छ । आर्थिक वर्ष २०७५–०७६ मा नेपाल प्रहरीको बेरुजु ८८.५ प्रतिशत फछ्र्यौट भएको समेत गृहमन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here