नेपाली सुगम संगीतमा धेरै सम्भावना बोकेको गीत ”पल पलमा” (हेर्नुहोस भिडियो)

0
242

काठमाडौँ – पछिल्लो पुस्तामाझ अत्यन्तै सम्भावना बोकेका गीतकार टिका राइ ”शिव” ले हालै मात्र आफ्नै शब्द रचनामा एउटा गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन् । ”पल पलमा” बोलको गीतलाई उनले आफ्नै अफिसिय युट्युव च्यानल”शिव इन्टरटेनमेन्ट”मार्फत सार्वजनिक गरेका हुन् । धेरै गीतहरुमा शब्द सिर्जना गरिसकेका सर्जक राइले यस गीतबाट पनि दर्शक श्रोताको माया पाउनेमा आफु आसाबादी रहेको प्रतिक्रिया दिएका छन् । साथै यहि गीतको भिडियोलाई पनि छिट्टै बजारमा ल्याउने बताएका छन् ।
गीतलाई सबिन लिम्बुले संगीत गरेका हुन् भने संगीत संयोजन चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीले गरेका हुन् ।
सबिन लिम्बु र निता थापा मगरको आवाजमा सजिएको यस गीत तथा गीत संग सम्बन्धित सम्पूर्ण श्रष्टा कलाकार तथा प्राविधिकलाई पनि हाम्रो तर्फबाट लाखौँ लाख सफलताको शुभकामना ।।।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

कृपया गीत हेर्न तथा सुन्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here