मिन प्रकाश ओली संगको सहकार्यमा लिला सुबेदीले सार्वजनिक गरिन “पापी संसार” (भिडियो)

0
213

नेपाली सांगीतिक क्षेत्रमा दिनहु नयाँ गीत हरु आउनेक्रम संगै त्यहि भिडमा अर्को एउटा अत्यन्तै सम्भावना बोकेको लोकदोहोरी गीत सार्वजनिक भएको छ । सुमधुर स्वरकी धनी गायिका लिला सुवेदी र गायक मिन प्रकाश ओलीको सुमधुर आवाज, अनि मिन प्रकाश ओली कै लय तथा शब्द सिर्जना रहेको लिला सुवेदीको लोकदोहोरी गीत “पापी संसार” सार्बजनिक भएको हो । बिन्दवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल मार्फत सार्बजनिक उक्त गीतको भिडियोमा बिक्रम चौहानको निर्देशन तथा भुपेन्द्र डाँगी,अम्विका बास्तोला र सुरेन्द्र न्यौपानेको अभिनय,जनक अधिकारी र प्रकाशको छायाँकन रहेको छ । भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।

कृपया गीतको भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here