”घिन्तांग घिन्तांग मादलले” श्रोता दर्शकको मन जीत्नेमा आसाबादी : निर्माण पक्ष (भिडियो)

0
175

लोकप्रिय गायक गायिका बिमल डाँगी, मीन केसी, टिका पुन र सरिता डाँगींको आवाज तथा राजेश खतिवडाको शब्द एबम बिमल डाँगीको लय सिर्जनामा विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो अफिसियल युट्युव च्यानल मार्फत ”घिन्तांग घिन्तांग मादलको तालमा” बोलको लोकदोहोरी गीत प्रकाशित गरेको छ । जुन गीतको भिडियोमा शंकर बिसी / महेन्द्र गौतम / रीना थापा तथा अरुषा मगर अभिनय देख्न सकिन्छ भने निर्देशन शंकर बिसी को रहेको छ ।
भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् भने सम्पादन नवीन घर्ति मगरले गरेका हुन् । पहिलेका गीतहरुलाई जस्तै यस गीतलाई पनि दर्शक श्रोताहरुले मन पराइदिनेमा आफुहरु आसाबादी रहेको गीतको निर्माण पक्षले जनाएको छ ।
हाम्रो तर्फबाट पनि यस गीत तथा गीतसङ्ग सम्बन्धित सम्पूर्ण श्रष्टा कालाकार तथा प्राबिधिक लाइ सफलताको लागि धेरै धेरै शुभकामना ।।।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला,,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here