बढ्यो सुनको मूल्य

0
17

काठमाडौँ – मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ७१ हजार ६०० रुपैयाँ मा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार भने तोलामा रु ४०० बढेर ७२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । चाँदी तोलामा रु ८६० मा कारोबार भएको छ ।
यसअघि सोमबार चाँदी तोलामा रु ८५० मा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here