निर्देशक श्रेष्ठ र मोडेल कार्कीबिच माया बसेपछि यस्तो अवस्थामा भेटिए (हेर्नुहोस भिडियो)

0
263

लोकप्रिय गायक तथा संगीतकार थानेश्वर गौतमको आवाज अनि संगीत तथा गीतकार निस्चल राइको शब्द रचनामा रहेको गीत ”नजरैले हान्दोरैछ माया बसेपछि” को भिडियो सार्बजनिक भएको छ ।
विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल च्यानल बाट सार्बजनिक गरिएको उक्त भिडियो लाइ पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक तथा मोडेल काजिश श्रेष्ठले निर्देशन गरेका छन् । सागर गौतमको छायांकन तथा दिपक बिष्टको सम्पादन रहेको उक्त भिडियोमा आफ्नो अभिनय कला मार्फत जादु देखाएका छन् काजिश श्रेष्ठ र प्रमिला कार्कीले ।
सबै तवरबाट उत्तिकै अब्बल बनेको यस गीत र गीतसङ्ग सम्बधित सम्पूर्ण श्रष्टा कलाकार तथा प्राविधिकलाई हाम्रो तर्फदेखी पनि धेरै धेरै सफलताको शुभकामना ।।।

,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

कृपया गीतको भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here