अघौरी बाबाको नामले प्रख्यात विजय केसी ठगीको आरोपमा प्रहरी नियन्त्रणमा

0
106

काठमाडौँ – विभिन्न सामाजिक संजालहरुमा अघौरी बाबा को नामले प्रख्यात विजय केसी लाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार बाबाले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको र त्यसपछि प्रहरीले उनलाई सोधपुछकालागि बोलाएको हो ।
बाबासँगै उनकी पत्नीलाई पनि बौद्ध प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here