आयो दुनियाँ रुवाउने गीत, ”दुखिया” थामिदैनन आँशु ,एकपल्ट अबस्य हेर्नुहोस

1
514

काठमाडौँ- विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा लोकप्रिय गायिका पूर्णकला बिसी र गायक कमल सिंह झाँक्री मगरको आवाजमा रहेको लोक दोहोरि गीत ”दुखिया” प्रकासनमा आएको छ । सागर पौडेलको उत्कृष्ट लय, शब्द रहेको उक्त गीतले प्रकाशनमा आएको छोटो समयमै धेरै श्रोता तथा दर्शकको मन जित्न सफल भएको बुझिएको छ , जसले गायक कमल सिंह र सर्जक पौडेललाई पछिल्लो पुस्तामाझ प्रसस्तै सम्भावना बोकेका कलाकारको रुपमा उभ्याएको छ ।
लोकप्रिय निर्देशक काजिश श्रेष्ठको निर्देशन, सगर गौतमको छायांकन तथा दिपक बिष्टको सम्पादन रहेको उक्त गीतमा पछिल्लो पुस्तामाझ निकै नै राम्रो छाप बनाएका चर्चित मोडल बिमल अधिकारी ,रेश्मा श्रेष्ठ, संजय खड्का र रियल आर एल को अभिनय रहेको छ । गीत सबै तबरले राम्रो बनेको छ ,
अहिलेको अनुपातले हेर्दा गीतले राम्रो बजार पाउनेमा कुनै शंका छैन , जे हौस गीत अनि गीत संग सम्बन्धित सपूर्ण श्रष्टा कलाकार तथा प्राबिधिक हरुलाई हाम्रो तर्फदेखी धेरै धेरै सफलताको शुभकामना ।।।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

कृपया गीतको भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ।।।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here