​श्रीमतीलाई बिना मेकअप देखेपछि बिहेको भोलीपल्ट श्रीमानले दिए पुलिसमा उजुरी….

0
305

एजेन्सी – विवाह फरक फरक ठाँउमा फरक किसिमले गर्ने गरिन्छ विवाहको दिन बेहुलि निकै सुन्दरी देखिने गर्दछन् । त्यस्तै विवाहमा सुन्दरी देखिएकी युवति भोलि पल्ट भने पतिको तगारो बनेकी छिन् । यो घटना हो अल्जेरियाको एक युवले बिहे त गरे तर उनले नसोचेको घटना भयो ।
बिहेको भोलिपल्ट उनको लागि कालो दिन नै हुन पुग्यो । उनले विवाहको दोस्रो दिन आफ्नो पत्नीलाई देखेर विश्वासै गर्न सकेनन् उनि आफ्नै पत्नि हुन भनेर बिहेको दिन निकै सुन्दरी देखिएकी पत्नि भोलिपल्ट भने रुप नै फेरीएको देखे । एक्कासी पत्निको रुप देख्दा उनी निकै आत्तिए । उनकी पत्नी बिहेको भोलिपल्ट बिना मेकअपमा देखा परेकी थिइन् । उनलाई देखेपछि उक्त पुरुष निकै आत्तिए उनले धुमधाम बाजा बजाएर बिहे गरेकी श्रीमतीले आफुलाई नै धोका दिएको आरोप लगाए । उनले पत्नी विरुद्ध केस हालेका छन् । केस हाल्दै भने ठुलो धोका भएको र पिडा दिएको भन्दै उल्टै पत्निसंग २० हजार डलर क्षतिपुर्ति पनि माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here