​जो बालिका खेलौनाको साटो ११ फुट लामो अजिङगरसँग खेल्छिन (को हुन् उनि?) हेर्नुहोस

0
135

काठमाडौं – अधिकांश बच्चाहरु स सानो माउसुली, छेपारो जस्ता जीवबाट पनि डराउँछन् । उनीहरुको नजिक आए भने पनि बच्चाहरु त्रसित बन्छन् । तर एक ८ वर्षकी बालिका, जो अजिङ्गरसँग खेल्छिन् । यो जनावर उनको घरमा पालिएको छ, तर डर बिना उनी ११ फुट लामो अजिङ्गरसँग खेल्छिन् । अहिले उनले अजिङ्गरसँग खेलिरहेको तस्वीर सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । एक रिपोर्टका अनुसार इनबर नाम गरेकी ति बालिका आफ्ना आमा बुवाको साथमा इजरायलमा एनीमल स्यान्क्यूरीमा बस्छिन् । उनले सर्पसँग खेल्दा एकदमै रमाइलो महशुस गर्ने गरेको बताउँदै आएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here