​आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा सत्ता गठबन्धनले चुनावी सभा गर्दै

0
76
e/tk'/, @@ j}zfvM r'gfjL ;efdf ;xefuLx? ;Qf u7aGwgn] laxLaf/ e/tk'/df cfof]hgf u/]sf] r'gfjL ;efdf ;xefuL k|wfgdGqL Pjd g]kfnL sf+u|];sf ;efklt z]/axfb'/ b]pjf, g]skf -dfcf]jfbL s]G›_ sf cWoIf k'iksdn bfxfn …k|r08Ú, -PsLs[t ;dfhjfbL_sf cWoIf dfwjs'df/ g]kfnnufot ;xefuL . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं- सत्ता गठबन्धनले शुक्रबार काठमाडौं उपत्यकामा संयुक्त चुनावी सभा गर्दैछ । बिहीबार मात्र भरतपुरमा चुनावी सभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेको हो । सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । bकाठमाडौं महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार छन् । बिहीबार भरतपुरमा आयोजित चुनावी सभामा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका गठबन्धनका नेताहरुले आज काठमाडौंमा सभा गर्न लागेका हुन् । कांग्रेसले यसअघि २१ वैशाखमा मोरङको विराटनगरमा सभा गरिसकेको छ । विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here