३० मतपत्र बढी भेटिएपछि बाजुरामा मतगणना स्थगित

0
11

काठमाडौं- बाजुरामा बिहीबारदेखि जारी सुरु भएको मतगणना पुनः रोकिएको छ । हिमाली गाउँपािलकाका चार वटा मतदान केन्द्रमा मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिपछि मतपत्र भेटिएपछि गणना स्थगित भएको हो । मतगणना गर्ने क्रममा ३० मतपत्र बढी भेटिएको हो । २३ सय १२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा २३ सय ४२ मतपत्र भेटिएपछि दलका प्रतिनिधिहरुको आग्रहमा गणना रोकिएको हो । मतगणना सुचारु गर्न उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here