२४ घण्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि ७५ जना निको भएर घर फर्किए

0
18

काठमाडौं – नेपालमा आइतबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको ।
मन्त्रालयका नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या १८ हजार ६१३ पुगेको छ। जसमध्ये १३ हजार १२८ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा भने ७५ जना निको भएर घर फर्किएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here