हेर्नुहोस , आज कति छ सुनको मूल्य

0
19

काठमाडौं – आइताबार सुन तोलामा ४ सय रुपैँयाले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार प्रतितोला ४ सय रुपैँयाले घटदै १९ हजार ३०० रुपैँया कायम भएको हो । त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैँया कायम भएको छ । यता चाँदीको मूल्य भने प्रति तोला १० रुपैँयाले घटेर आइतबार १ हजार ३१० रुपैँया कायम भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here