हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
5

काठमाडौँ- आइतबार नेपाली बजारमा सुनको भाउ झन् बढेको छ। आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला ९९,५०० र तेजावी सुन प्रतितोला ९९,००० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९९ हजार १०० र तेजावी सुन ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। आज, सुनसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चादी तोलाका १ हजार ३४५ रुपैयाँमा करोबार भएको थियो। विवाहको महिना मंसिर सुरु भएसँगै नेपालमा सुन चाँदीको भाउ निरन्तर उकालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here