हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
4

काठमाडौँ- शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। हिजो सुनको भाउ प्रतितोला १००० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९७ हजार ८०० र तेजावी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मुल्य कायम छ । महासंघका अनुसार हिजो छापावाल सुन प्रतितोला ९६ हजार ८०० र तेजावी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चाँदी १ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here