हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
22

काठमाडौँ – बिहीबार नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ । आज छापावाल सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन ९५ जहार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, सुनको भाउसँगै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here