हेर्नुहोस आजको विदेशी मुद्रा विनिमय दर

0
7

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ र बिक्री दर १३२ रूपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ६५ पैसा र बिक्री दर १४३ रूपैयाँ २९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ८७ पैसा र बिक्री दर १६४ रूपैयाँ ६३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३८ पैसा रहेको छ।

आज कुवेती दिनार एको खरिद दर ४२७ रुपैयाँ ९७ पैसाँ र बिक्री दर ४२९ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, बहराइनी दिनार एकको खरिद दर ३५० रुपैयाँ १२ पैसा र बिक्री दर ३५१ रुपैयाँ ७१ पैसा रहेको छ ।

हङकङ डलरको खरिद मूल्य आज १६ रुपैयाँ ८३ पैसा र बिक्री दर १६ रुपैयाँ ९१ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here