हेर्नुहोस आजको विदेशी मुद्रा विनिमय दर

0
4

काठमाडौं- आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ २६ पैसा र विक्रि दर १३२ रुपैयाँ ८६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपयिन युरोको खरिद दर १४५ रुपैयाँ २५ पैसा र विक्रि दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिद दर ८६ रुपैयाँ २५ पैसा र विक्रि दर ८६ रुपैयाँ ६४ पैसा रहेको बैंकले जनाएको छ ।

कुवती दिनार एकको खरिद दर ४३० रुपैयाँ र विक्रि दर ४३१ रुपैयाँ ३५ पैसा रहेको छ ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र विक्रिदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here