हेर्नुहोस आजको विदेशी मुद्राको विनिमय दर

0
5

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रूपैयाँ ६० पैसा र बिक्री दर १४६ रूपैयाँ २६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ५६ पैसा र बिक्री दर १६९ रूपैयाँ ३३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २३ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुवेती दिनार एकको खरिद दर ४२९ रुपैयाँ ४९ पैसा र बिक्री दर ४३१ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, जापानी एन एकको खरिद दर नौ रुपैयाँ १८ पैसा र बिक्री दर नौ रुपैयाँ २२ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here