हेर्नुहोस आजको विदेशी मुद्राको विनिमयदर

0
6

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ । युरो १ को खरिद दर १४० रुपैयाँ २२ पैसा छ भने बिक्री दर १४० रुपैयाँ ८५ पैसा छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर १६२ रुपैयाँ ०५ पैसा छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर ८४ रुपैयाँ ९९ पैसा छ । क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ १६ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ६० पैसा छ ।

सिंगापुर डलर १ को खरिद दर ९६ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ३६ पैसा छ । जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ८ रुपैयाँ ९४ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १७ पैसा छ भने बिक्री दर १८ रुपैयाँ २५ पैसा छ ।

साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५८ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६१ पैसा छ । यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १७ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३३ पैसा छ ।

मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ २२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३५ पैसा छ । साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८७ पैसा छ ।

यता भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here