हेर्नुहोस आजको विदेशी मुद्राको विनिमय दर

0
6

काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ३२ पैसा र बिक्री दर १३१ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ २४ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ९० पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ १९ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ९६ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ११ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ५१ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ४८ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ २० पैसा छ भने बिक्री दर ९ रुपैयाँ २४ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ४१ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ छ भने बिक्री दर ३५ रुपैयाँ १६ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ०४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ २० पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ९२ पैसा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here