हेर्नुहोस आजको विदेशी मुद्राको विनिमयदर

0
5

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४० पैसा छ भने बिक्री दर १३३ रुपैयाँ तोकिएको छ । युरो १ को खरिद दर १४१ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर १४१ रुपैयाँ ७० पैसा छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर १६२ रुपैयाँ ७९ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ २९ पैसा छ भने बिक्री दर ८५ रुपैयाँ ६८ पैसा छ । क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ १८ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ६३ पैसा छ ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ छ भने बिक्री दर ९७ रुपैयाँ ४४ पैसा छ । जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ८ रुपैयाँ ९६ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १४ पैसा छ भने बिक्री दर १८ रुपैयाँ २२ पैसा छ ।

साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३० पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ४६ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ४७ पैसा छ । यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ ०५ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ २१ पैसा छ ।

मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ २५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३७ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९१ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९६ पैसा छ ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here