हेर्नुहोस आजको विदेशी मुद्राको विनिमयदर

0
3

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ तथा बिक्री दर १६० रूपैयाँ १६ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ बिक्री दर १३३ रुपैयाँ रहँदा खरिद दर १३२.४० रुपैयाँ कायम गरिएको छ भने युरोपियन युरोको खरिद दर भने १४०.८६ रुपैयाँ हुदाँ बिक्री दर भने १४१.५० रुपैयाँ कायम गरिएको छ । बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर भने १६२.८१ रुपैयाँ हुदाँ खरिद दर १६२.०७ रुपैयाँ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here