हेर्नुहोस आजको बिदेशी मुद्राको विनिमय दर

0
6

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २३ पैसा र विक्रिदर १३२ रुपैयाँ ८३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ८४ पैसा र विक्रिदर १४५ रुपैयाँ ५० पैसा रहेकोछ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ २ पैसा र विक्रिदर ८६ रुपैयाँ ४१ पैसा रहेको बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here