हिमाल आरोही आङरिता शेर्पाको निधन

0
115

काठमाडौं – बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेका हिमाल आरोही आङरिता शेर्पाको सोमबार निधन भएको छ। उनको आज (आइतबार) बिहान १० बजे निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले बताएका छन्। उनको ७२ बर्ष को उमेरमा निधन भएको हो। शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here