स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरुङ विजयी

0
2

स्याङ्जा- स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ विजयी हुनु भएकाे छ। नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याललाई ५ हजार ६२७ मतान्तरले पराजित गर्दै कांग्रेस केन्द्रीय उपसभापतिसमेत रहेका गुरुङ विजयी हुनु भएकाे हाे। गुरुङले ३१ हजार ४६६ मत प्राप्त गर्नुभएकाे हाे। अर्यालले २५ हजार ८३९ मत ल्याउनु भयाे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८ हजार ११३ मत ल्याउनु भएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here